Wednesday, July 26, 2017

            आमा 
  तिम्रो चरणमा आमा सयौं पुष्पा बर्षाउन पाउ,
  तिम्रो पाउमा आमा सधै निधार स्पर्श गर्न पाउ ।
  सक्दिन तिम्रा दुधका धारा तिर्न पसिना बगाई……
  सधै साथ बस्न मन त थियो आमा गरिबिले प्रदेश लग्यो भगाई।।